१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताउनुभएको छ ।

सहकारीमा राखेको रकम समयमा नपाउदा उचारबाट बन्चित

दीपक श्रेष्ठकाठमाडौं, पुष १५ । बचतकर्ताको अरबौं रकम गोलमाल गरेको अभियोगमा झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले

११ वटा सहकारीमा राखिएको अबौं रकम अलपत्र

काठमाडौं, पुष १४ । निक्षेपकर्ताको रकम संरक्षणको जिम्मेवारी पाएका निकायहरुको मौनताले समस्याग्रस्त ११ सहकारीमा डुबेको हजारौं बचकर्ताको अर्बाै रकमको टुङगो लाग्न सकेको छैन । नियामक निकायको बेवास्ताले सयौं बचतकर्ताको रकम

३५० सहकारी समस्याग्रस्त, अरबौं रकम जोखिममा

नारायणी लामिछानेकाठमाडौं, पुष ११ । देशैभरि ४० हजार हाराहारीमा सहकारी छन् । ती मध्ये स्थानीय तह र केन्द्र सम्मै ३ सय ५० भन्दा बढी समस्याग्रस्त सहकारी छन् । यस्ता सहकारीबाट

सनराइज बैंकले सुरु गर्‍यो सहकारीका ग्राहकले पनि डेविट कार्डमार्फत भुक्तानीको व्यवस्था

काठमाडौं, पुष ७ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ । बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड

चार वर्षका लागि गोल्डेन अर्थ सहकारीको नेतृत्व चयन

कार्यक्रममा दुई उत्कृष्ट कर्मचारी, चार ज्येष्ठ सेयर सदस्य, दुई उत्कृष्ट सदस्य र यसवर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका सेयर सदस्यका छ सन्तानलाई पनि सम्मान गरिएको थियो ।

लगानीको ६० प्रतिशत उत्पादक क्षेत्रमा लगाउन सहकारीलाई अर्थमन्त्री शर्माको आग्रह

उहाँले कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन समेत आहृवान पनि गर्नुभएको छ । गरिबी निवारणमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

तरकारी खेतीमा भैरहवाको नेपाल सहकारी, लगानी ५८ लाख

सरकारीलाई वचत तथा ऋणको अलवा उद्यमशीलतासँग जोडेर शेयर सदस्यको चुल्होसम्म पुग्नुपर्छ भन्ने अवधारणाले तरकारी तथा फलफूल खेतीमा लागेको सहकारीका सचिव भानु पौडेल बताउनुहुन्छ ।

सहकारीका कर्मचारी खोप दिने व्यवस्था गर्ने गृहमन्त्रीको भनाइ

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।

गाउँमै सहकारी पुगेपछि तेह्रथुमका किसानहरु दुध बेचेर आत्मनिर्भर बन्दै

प्रकाश लिम्बुतेह्रथुम । तेह्रथुमका पशुपालक कृषकहरु दुध बिक्रिबाट आम्दानी गर्न थालेका छन् । दुध उत्पादन गरेर पनि बजारको अभाव झेलिरहेका पश्चिमी क्षेत्रका कृषकहरु गाउँमै सहकारी स्थापना भएपछि दुध बिक्रीबाटै आत्मानिर्भर