उहाँले भन्नुभयो, ‘राजनीतिक दल आफैँले बुझ्नुपर्ने हो । तर, बुझेको देखिदैंन । राजनीतिक दलहरुको मौनताले संलग्नता भएको हुनसक्ने फोरमको आशंका गरेको छ ।’
उहाँले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन पटक–पटक आग्रह गनुभयो ।
मोटरसाइकलमा आएका ती युवाहरुले न्यायमा अवरोध गर्न नपाइने भन्दै बार एशोसिएशनले गरेको आन्दोलन विरुद्ध नाराबाजी गरेका थिए ।
प्रधानन्यायाधीशलाई घुस्याहा आरोपित गर्ने उसले आफूभित्रका कमजोरी बिर्सिएको छ । बेन्चका सदस्यलाई घुस्याहा बनाउन बिचौलियाको भूमिकामा बारका सदस्यको हात रहने गरेको समाजमा नलुकेको सत्य हो ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उहाँले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैँ सक्षम रहेको प्रतिक्रिया दिनुभयो ।
एमनेष्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमान राइट्स वाचले संयुक्त वक्तव्य जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरुबारे छानबिन गर्न पनि माग गरेका हुन् ।
कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउनेगरी धर्ना दिएपछि प्रधानन्यायाधीश राणा महान्यायाधिवक्ताको कार्यालय नजिकको गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो ।
प्रधानन्यायाधीश राणाले तोकेका इजलाश बहिष्कार गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरुको बेञ्चमा पुगेर उनीहरुले सांकेतिक रुपमा बहस गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुका तर्फबाट फोन गर्दै कार्कीले आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गर्नुभएको हो ।
काठमाडौं, कात्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्च अदालतमा शुरु भएको लफडा उत्कर्षतिर अघि बढेको छ । बिहीबार सर्वोच्च परिसरमा प्रहरी र आन्दोलनकारी वकिलहरुबीच झडप भएपछि नेपाल