Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


प्रधान्यायाधीशविरुद्धको आन्दोलन मत्थर हुँदै, दलले सहयोग नगरेपछि अन्योलमा बार

बारका पदाधिकारीहरू शीर्ष ठूला दलका सिफारिसम चुनाव जितेका व्यक्तिहरू हुन् । आफैँले समर्थन गरेको दलका शीर्ष नेताहरूलाई मनाउन नसक्नु उनीहरूको कमजोरी बन्यो ।

द्वन्द्वपीडित परिचयपत्रमा ‘पीडक’ को नाम उल्लेख गर्न सर्वोच्चको आदेश (आदेशसहित)

हाल वितरण भइरहेको परिचयपत्रबाट वास्तविक पीडितको परिचयपत्र नखुल्ने भन्दै सर्वोच्चले परिचयपत्र ‘व्यवहारिक र पीडितलाई स्वीकार्य हुने किसिमको’ पनि नरहेको ठहर गरेको छ ।

हेर्दाहेर्दै र निर्णय सुनाउन तोकिएका मुद्दा अन्योलमा, फुलकोर्टले निकास दिनुपर्ने विज्ञको तर्क

यस्ता प्रकृतिको मुद्दामा सुनुवाइ सुरुबाट गर्ने कि त्यसलाईनै निरन्तरता दिने भन्ने विषयमा न्यायाधीशहरूले फुलकोर्ट बसेर निकास दिनु उचित हुने वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धीराज पण्डित बताउनुहुन्छ ।

प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको प्रस्थानविन्दु होइन, अन्त्य हो : अध्यक्ष ओली

प्रधानन्यायाधीशको राजीनामाले मात्र न्यायिक सुधार नहुने बताउनुभयो । उहाँले न्यायालयलाई स्वतन्त्र, निश्पक्ष र न्यायिक मर्यादाभित्र ल्याउन आग्रह गर्नुभयो ।

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पाल्नुभयो : बार अध्यक्ष श्रेष्ठ

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रधानन्यायधीशविरुद्ध महाभियोग लगाउने प्रक्रियामा साथ दिन आग्रह गर्दै प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पालेको बताउनुभयो ।

कमजोर हुँदै बारको आन्दोलन, दलदलमा फस्दै न्यायालय

यद्यपि गठबन्धन दलका केही सांसद राणा विरुद्ध महाभियोगको तयारी भइरहेको दावी गर्न चुक्दैनन् । उनीहरू अहिले पनि महाभियोगकको प्रस्ताव ठिक भइसकेको र आफूहरू छलफलमा रहेको रटान लगाइरहेका छन् ।

बारका अध्यक्ष र न्यायाधीशहरुबीच छलफल सुरु

काठमाडौं । सर्वोच्च अदालतका न्यायधीशहरु र नेपाल बार एशाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ तथा सर्वोच्च बार एशाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएर अस्पताल

प्रधानन्यायाधीशको तजबिजी अधिकारमा कैँची, गोलाबाट कसरी तोकिन्छ पेशी ?

जोर बार वरिष्ठमध्येका ८ न्यायाधीश संयुक्त इजलासमा स्वतः रहन्छन् भने विजोर बार वरिष्ठ न्यायाधीशहरूले गोला तान्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौं । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि आजको इजलासमा सुनुवाइ प्रभावित