Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


प्रचण्डले दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइयो

काठमाडौं, पुस २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको छ । अध्यक्ष दाहालले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर

कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्चमा रिट

काठमाडौं, पुस २५ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको

७० दिनदेखि जारी बारको आन्दोलन खरानीको अवस्थामा, न्यायालयप्रतिको जनविश्वास गुम्दै

सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोलाप्रथा कायम गरी राणाको स्वविवेकीय अधिकार खोसेको आत्मरतिबाहेक कानुन व्यवसायीसँग गर्व गर्न लायक कुनै हतियार हात लागेन ।

आन्दाेलनकाे डेढ महिनापछि सर्वोच्च प्रशासनद्वारा नारा जुलुस नगर्न निर्देशन

राणाको बहिर्गमनको माग राख्दै आन्दोलन गर्दै आएका कानुनव्यवसायीलाई सर्वोच्च परिसरमा नारा जुलुस नगर्न प्रशासनले औपचारिक परिपत्र भने गरेको छैन ।

प्रधानन्यायाधीशको बर्हिगमको सम्बन्धमा दलहरूले निर्णय गर्नुपर्छ : बार अध्यक्ष श्रेष्ठ

राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

अदालत परिसरमा प्रदर्शन नगर्न कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनको आग्रह

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएनलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर

सर्वोच्चमा गोलाप्रथाले दिएन सेवाग्राहीलाई राहत

मिरा बस्नेतकाठमाडौं, पुष ४ । सर्वोच्चकै न्यायाधीश र कानून व्यवसायीहरुको लामो संंघर्षपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रणाली लागु त भयो । तर यसबाट पनि न्यायाधीश र कानून व्यवसायीले भने

न्यायालय थप अराजक बन्ने खतरा

बार आन्दोलनले न्यायक्षेत्रलाई बढी क्षति गरेको छ । त्यो क्षति हर्जना तिर्ने सामथ्र्य न बारमा छ, बेन्चमा नै ।

उच्च र जिल्ला अदालतमा पनि गोला प्रथा लागु हुने

काठमाडौं, मंसिर २९ । आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि पेशी व्यवस्थावनमा गोला प्रणाली लागु हुने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकको पूर्ण

सर्वोच्चमा बारको धर्ना जारी

काठमाडौं, मंसिर २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । एक महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामाको माग