Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


सहिदहरूको सम्झनामा प्रदेश २ भर बिदा

काठमाडौ । प्रदेश २ सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका

सरकार गम्भीर नबन्दा उखु किसानलाई मर्का

सर्लाही। बजार मूल्यको आधारमा उखुको मूल्य तय हुनुपर्ने किसानको माग भए पनि किसानले माग अनुसार मुल्य पाउन सकेका छैनन् । यस वर्ष किसानले उखुको प्रति क्वीन्टल ६ सय १७ रुपैयाँ

भ्रष्टाचार व्याप्त छ, शुसासन कायम गर्ने सरकारको घोषणा मात्रै– बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलो पटक समिति बैठकमा सहभागी

चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्र विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधमा विकास खर्च जम्मा १६ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुुसार पुस मसान्तसम्म १४ दशमलव ४ प्रतिशत मात्रै विकास खर्च

कोरोना खोपका लागि सरकारले गुहार्‍यो दाताः रुस भन्छ–नेपाललाई अढाई करोड डोज खोप उपलब्ध गराउन तयार छौं

काठमाडौं, पुस २९ । सरकारले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सहयोगका लागि दातृ निकायसँग अपील गरेकै समयमा रुसले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ । रुसले आफूले उत्पादन

प्रधानमन्त्री विरुद्ध गृह जिल्लामा दिनहुँ प्रदर्शन (भिडियो)

सुरेन्द्र भण्डारी (इमेज)झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापामा दिनहुँजसो सरकारका विरुद्ध विरोधका स्वरहरु उर्लिरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी

केपी ओलीको ज्यादतीबाट मुक्तिको निम्ति ताजा जनादेशमा जानुपर्छ: कमल थापा

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक भएको टिप्पणी गर्नु भएको छ । बागमती प्रदेशमा

गंगामाया अधिकारीको जीवन रक्षा गर : मानव अधिकार आयोग

काठमाडौं, पुस २० । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना छोराका हत्यारामाथि कार्वाहीको माग राखेर न्यायका लागि संघर्षरत गंगामाया अधिकारीलाई न्याय प्रदान गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सडकबाट सरकारलाई तह लगाउने जोशीको उद्घोष

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिनु भएको छ । राजधानीको बसन्तपुरमा भएको विरोध

सरकार र उखु किसानबीचको वार्ता आज

काठमाडौं । उखु किसानलाई सरकारले वार्ताका लागि बोलाएको छ । आँज दिउँसो अपरान्ह ३ बजे उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिनुभयो ।