Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


कांग्रेसको सरकार आएपछि प्रहरीलाई ठेगान लगाउने देउवाको चेतावनी

अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने समेत देउवाको चेतावनी छ । देउवाले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा

देशको भूमि मिचियो, राष्ट्रवादी सरकार कहाँ छ ? – कांग्रेस नेता दिलेन्द्र बडू

काठमाडौं, चैत १० । प्रतिनिधि सभा बैठकमा भारतले नेपालसँगको सीमा क्षेत्रमा जग्गा मिचेको बारेमा प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराइएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद

कांग्रेसका पदाधिकारी बैठकः सरकार गठनबारे छलफलै भएन, अझै टुङ्गो लागेन क्रियाशील सदस्य

बैठकपछि कांग्रेस नेता रमेश लेखकले पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरणका विषयमा छलफल नभएको बताउनुभयो । उहाँले वैकल्पिक सरकार गठनको आवश्यकता महसुश भए कांग्रेस तयार हुने जानकारी दिनुभयो

कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले देखाएन चासो

काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको आह्वानमा निजी क्षेत्रले भने कुनै चासो देखाएका छैनन् । औषधि व्यवस्थापन विभागले कोरानाविरुद्धको खोप आयात गर्न अनुमति दिन निकालेको सूचनामा कसैको पनि आवेदन

नवीन्द्रराज जोशीको परिवारद्वारा सरकारले दिने भनेको १० लाख रुपैंयाँ लिन अस्वीकार

काठमाडौं, चैत ८ । मस्तिष्कघात भएर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ जोशीका परिवारले लिन अस्वीकार गरेको छ । बिहीबारको

फैसला आउँदा न सरकारले लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ– मन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।

ओली सद्दाम हुसेन बन्न खोजेः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट बिदाई गर्न ढिला गर्नु नहुने बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत

अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा

पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।

‘सरकार नैतिक रुपमा पतन भएको छ’ : मिश्र

काठमाडौं । बिवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मुलुक भ्रष्टाचारबाट खोक्रो हुँदासम्म ताली बजाउने परीपाटीका कारण देश समृद्ध हुन नसक्ने बताउनु भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार भेटघाटमा बोल्दै

१५ खर्ब ५० अर्बको बजेट ल्याउन योजना आयोगको सिलिङ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेसँगै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ । आयोगले आगामी वर्ष १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याउन