Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने, सरकार संचालनको कार्यविधि समेत तय

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । गठबन्धनका शीर्ष नेताको सहभागितामा आज साँझ ४ बजे सिंहदरबारमा प्रतिवेदन

मन्त्रीलाई लगाम लगाउन कार्यविधि

मन्त्रीका लागि तयार गरिएको १४ बुँदे आचारसंहिताभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, विदेशीसँग भेटघाटमा नियन्त्रण, मन्त्री हुँदा र निस्कँदा सम्पत्ति विवरण सार्वजनिक जस्ता विषयलाई महत्वका साथ उठाइएको छ ।

सत्ता प्राप्तिको हर्ष र समस्याको चाङ्गमा नेपाली कांग्रेस

संसद् विघटनको मुद्दामा केपी ओलीलाई साथ दिएर मध्यावधि चुनावमा जान खोज्ने देउवालाई कांग्रेस नेता पौडेल, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको बलजफ्तीका कारण प्रधानमन्त्री बन्नुपर्‍याे । सभापति देउवा प्रधानमन्त्री

सरकारको साझा कार्यक्रम तयार, सत्तारुढ कार्यदलले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइदैछ । सत्ता गठबन्धनको कार्यदलले लामो समय लगाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउन लागिएको हो । कांग्रेस

जिफन्ट भन्छ- ‘सामाजिक सुरक्षा कोषविरुद्ध योजनावद्ध षडयन्त्र सुरु भयो’

गत मंगलबार सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारसँग छ बुँदे सहमति पश्चात बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए

रत्न आचार्य सुनसरी । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरु काममा फर्किएका छन् । बुधवार स्वास्थ्य मन्त्रालयले गठन गरेको स्वास्थ्य सेवा विभागका

माओवादी केन्द्रकाे आज स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको हाे । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी

एमसीसीकाे पासाे : पारित गर्न सरकारमाथि नैतिक दवाव, संसद् र सडकमा लगातार खबरदारी

विरोधमा उत्रनेहरू कुन पृष्ठभूमिका हुन कसैलाई थाहा छैन । उनीहरूको प्रदर्शन शैली हेर्दा लाग्छ, एमसीसी सम्झौता भएमा नेपालको अस्तित्व नै संकटमा पर्छ । व्यानरमा नागरिक अगुवा लेखिएको छ । तर

ज्यानको बाजी थापेर काम गर्दा पनि छैन जोखिम भत्ता, सरकारी बेवास्ता कहिलेसम्म ?

पटक–पटक जानकारी गराउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको पुनर्वास नगरपालिकाका हेल्थ डेस्क ईन्चार्ज गणेश साउदको गुनासो गर्नुहुन्छ । सँगै काम गरिरहेका फरक स्थानीय तहका कर्मचारीले जोखिम भत्ता पाउँदा आफूहरू टुलुटुलु हेरेर

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा