Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


गठबन्धन दलका साथीहरूलाई दशैँ आएजस्तो भाको छ– केपी ओली

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाउँदा सत्ता पक्षीय गठबन्धनका साथीहरुले दशैँ आएझैँ गरी खुसी भएको बताउनुभयो ।

नेतृत्वको ‘डेट एक्पाएर’ हुने रहेछ कि कसो !

पेशल आचार्य नेपाली राजनीति अहिले जाममा परेको छ । सरकार फेरिएको छ तर मन्त्रीहरू पूरा नियुक्त भएका छैनन् । हरेक काम किस्ता किस्तामा गर्ने रोग यहाँका पार्टी र सरकारमा सरेको

गठबन्धन दलको चुनावी नारा समेट्दै आयो सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठसहित)

कार्यक्रममा केही लोकप्रिय कार्यक्रमलाई समेट्दै पूर्ववर्ती सरकारका समयमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा छानबिन गर्न प्रतिवद्धता पनि जनाइएको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रमः स्वास्थ्य सामग्री खरिद अनियमिततामा छानबिन, स्थानीय निकाय स्वायत्त नै

काठमाडौं, साउन २४ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता छानबीन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

स्थानीय निकायलाई प्रदेशमातहत लैजाने कार्यक्रम हटाउँदै सत्तारूढ दलले ४ बजे साझा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं, साउन २४ । सत्तारुढ दलकाे कार्यदलले बनाएकाे सरकारकाे न्यूनतम साझा कार्यक्रम अपराह्न ४ बजे सार्वजनिक गरिने भएको छ । शुरुमा स्थानीय निकायलाई प्रदेशमातहत लैजाने कार्यक्रम राखेको सत्तारूढ गठबन्धनको कार्यदलले

सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने, सरकार संचालनको कार्यविधि समेत तय

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । गठबन्धनका शीर्ष नेताको सहभागितामा आज साँझ ४ बजे सिंहदरबारमा प्रतिवेदन

मन्त्रीलाई लगाम लगाउन कार्यविधि

मन्त्रीका लागि तयार गरिएको १४ बुँदे आचारसंहिताभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, विदेशीसँग भेटघाटमा नियन्त्रण, मन्त्री हुँदा र निस्कँदा सम्पत्ति विवरण सार्वजनिक जस्ता विषयलाई महत्वका साथ उठाइएको छ ।

सत्ता प्राप्तिको हर्ष र समस्याको चाङ्गमा नेपाली कांग्रेस

संसद् विघटनको मुद्दामा केपी ओलीलाई साथ दिएर मध्यावधि चुनावमा जान खोज्ने देउवालाई कांग्रेस नेता पौडेल, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको बलजफ्तीका कारण प्रधानमन्त्री बन्नुपर्‍याे । सभापति देउवा प्रधानमन्त्री

सरकारको साझा कार्यक्रम तयार, सत्तारुढ कार्यदलले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइदैछ । सत्ता गठबन्धनको कार्यदलले लामो समय लगाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउन लागिएको हो । कांग्रेस

जिफन्ट भन्छ- ‘सामाजिक सुरक्षा कोषविरुद्ध योजनावद्ध षडयन्त्र सुरु भयो’

गत मंगलबार सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको थियो ।