Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले तदारुकता देखाएन : अध्यक्ष गोल्छा

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्न गरिएको कार्यक्रममा अध्यक्ष गोल्छाले सरकारले तदारुकता नदेखाएको आरोप लगाउनुभयो ।

किसानलाई सधैंको सास्ती : सरकारले मूल्य नतोक्दा बारीमै सुक्नै लागे करोडौंका उखु

समस्या समाधानका लागि तीनै पक्ष जिम्मेवार भए पनि सरकार र उद्योगीको मिलेमलोले आफूहरू मर्कामा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ ।

सरकारलाई सर्वोच्चको प्रश्न– ‘चार्ल्स शोभराजलाई किन थुनामुक्त गर्नु नपर्ने ?’

शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारसँग जवाफ माग गरेको हो ।

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि ५० प्रतिशत मत खस्यो

विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

अर्थतन्त्रमा कालो बादल, २०४८ सालको सरकारी रणनीति अपनाउन विज्ञकाे सुझाव

केन्द्रीय बैंकले प्रयोग गरेको औजारले १ खर्ब बराबरको आयात नियन्त्रण गर्न सक्छ, जसले अर्थतन्त्रमा सहजता ल्याउने पूर्व डेपुटी गभर्नर नरबहादुर थापा बताउनुहुन्छ ।

दाङका शहीद परिवारको बिचल्ली : भन्छन्, ‘अब आँशु पनि सकियो, सरकारले पनि हेरेन’

बेपत्ताको खबर त अझै बेपत्ता नै छ । आफन्तलाई सम्झेर रुनु र बेपत्ताहरू घर फर्केलान् भन्ने झिनो आशा बाहेक उनीहरूसँग केहि उपाय पनि छैन ।

गठबन्धन सरकारले संविधानको रक्षा गरेको छ : मन्त्री कार्की

राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो ।

म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

आजबाट वालवालिकालाई मोर्डना खोप लगाउन शुरु

काठमाडौं।सरकारले आजबाट १२ वर्षदेखि १८ वर्षका वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन शुरु गरको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सरकारले खोप अभियान शुरु गररेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले

शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय प्रतिवद्ध छ : शिक्षामन्त्री पौडेल

मन्त्री पौडेलले उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।