Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


ओली सरकारले काम नगर्दा जनतामा निराशा छाएको नेता खनालको टिप्पणी

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाइदिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री नै एसपीपीमा सहभागी हुन चाहेको देखियो : डा. भीम रावल

‘जनताप्रति जवाफदेही बन्नुपर्दैन, नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति तपाईंहरू किन यति धेरै अपारदर्शी ?’ प्रधानमन्त्री देउवालाई प्रश्न राख्दै भीम रावलले भन्नुभयो, ‘अमेरिकालाई लेखेको पत्र तुरुन्त सार्वजनिक गरियोस् ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

‘गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ ।’

सरकारले जग्गा धितो राख्न रोक लगाएको छैन : मन्त्री श्रेष्ठ

उहाँले स्थानीय तहबाट जग्गाको वर्गिकरण भएपश्चात मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले हालका लागि भने जग्गाको किसिम कृषि क्षेत्र हो कि गैरकृषि क्षेत्रको

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्छ : नेता खनाल

‘मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ, हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ,’ यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उहाँले भन्नुभयो, ‘किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध

सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग

इन्धनको मूल्यवृद्धि गरेर सरकारले संसदको अपमान गर्‍यो : प्रदीप ज्ञवाली

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पद्धार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

इन्धनको मूल्य बढाउनु सरकारको बाध्यता : मन्त्री बडू

मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउनुभयो । सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर

सरकारले १५ अर्ब रुपैयाँ ऋण उठाउने

सो विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन–दिन पाइने केन्द्रीय बैंकले

जनप्रतिनिधिलाई सरकार संचालनका लागि अभिमुखीकरण तालिम

हेटौंडा । बागमती प्रदेश सरकारले नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । बागमती प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेशमा