Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अबको सरकार बन्ने छ खिचडी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एक साता बित्दा पनि सकिएको छैन । नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ

सरकारद्वारा धानको मूल्य तोकियो

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७

सरकार निर्वाचनमा, व्यवसायी सडकमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्दै जनताका घरदैलोमा पुगिरहेका छन् । तर यता व्यवसायी भने चर्को व्याजदर र राष्ट्र बैकको

सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

ओलीको संसदमा सम्बोधन-आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताउदै परमादेशबाट बनेको सरकार र गठबन्धनलाई आगामी चुनावमा जनताले देखाइदिने चेतावनी समेत दिएका छन्

ओली नेतृत्वको सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको अध्यक्ष दाहालको आरोप

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ति सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताउनुभएको छ । शनिबारको प्रतिनिधि

प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेका प्रस्ताव पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका,

सरकारद्वारा विप्लव नेतृत्वको नेता–कार्यक्रताको मुद्दा खारेज गर्ने निर्णय

काठमाडौं । सरकारले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय

सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन : पूर्व मुख्यसचिव कोईराला

काठमाडौं । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग

सरकारले जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन नसकेको सांसदहरुको आरोप

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा प्रमुख प्रतिपक्ष दल नेकपा