Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


रसुवा बाढी-पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न सहसचिवको नेतृत्वमा समिति गठन

काठमाडाैं । सरकारले रसुवाको भोटेकोशी बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको भूमि व्यवस्था, सहकारी, सङ्घीय

सुनसरी झडप: घटनाकाे छानबिन गर्न गृहका सहसचिवको नेतृत्वमा समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले

नेपाल टेलिभिजनकाे उपकरण तथा सेवा खरिदकाे बारेमा छानबिन गर्न ४ सदस्यीय समिति गठन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा खरिद गरेका उपकरण तथा प्रविधिको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ

विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रसको ९ सदस्यीय तदर्थ समिति गठन

काठमाडाैं । सरकारले बैठकले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका

सरकारद्वारा जनप्रतिनिधि र कर्मचारीबीच हुने द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय

रोल्पा जीप दुर्घटना: घटनाको छानबिन गर्न ४ सदस्यीय समिति गठन

काठमाडौं । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा बिहीबार भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय

बिपी साहित्य महोत्सवका लागि सहमहामन्त्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मुल तयारी समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव भाद्र २४,२५ रु २६ गते गरी तीन दिनसम्म मनाउँने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी

गोंगबु घटना छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन

काठमाडौं । गत सोमबार गोंगबुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको घटना छानबिनका लागि समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी

प्रतिनिधि सभाकाे नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू,

फोहोर उठाउन आफ्नो नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद रामवीरको माग

काडमाडौं । प्रतिनिधि सभाका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्नुभएकाे छ । आइतबार प्रतिनिधि सभा