३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले

राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट हस्तान्तरण

काठमाडौं, मंसिर १ । राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो ।

प्रज्ञा प्रतिष्ठानले वाद्यवादक, गुरु र कलाकर्मी चिनेन– संस्कृतिविद् जोशी

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको अमूर्त सम्पदाको रूपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रूपमा केही हुन नसकेको गुनासो गर्नुभयो ।

संस्कृतिविद् सत्यमोहन जोशी उपचारपछि घर प्रस्थान, स्वास्थ्य अवस्था ठीक रहेको भनाइ

काठमाडौं, असार ४ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी उपचारपछि अस्पतालबाट घर जानुभएको छ । किष्ट अस्पतालमा नौ दिनदेखि उपचाररत जोशीलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्ति निकाली जनाएको

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं, जेठ २८ । शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद्श सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जानकारी दिएको छ । उहाँको छातीमा समस्या देखिएपछि

सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं, जेठ २८ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । छातीको संक्रमण, स्वासप्रश्वासमा समस्या, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि उहाँलाई हाल

सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने

काठमाडौं, चैत १७ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन मंगलबार उहाँको

सत्यमोहन जोशीलाई नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार

सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गर्नुभयो । निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उहाँको भनाइ

मृत्युपछि शरीर दान गर्ने सत्यमोहन जोशीको घोषणा

काठमाडौं, माघ ३० । वाङ्गमय सताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले मरणोप्रान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको छ । नइ प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार गरेको

सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटमा राष्ट्रपतिद्वारा टाँचा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा मंगलबार राष्ट्रपति भवन