Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


धुन्चेदेखि रसुवागढीसम्मको सडकखण्ड अवरुद्ध

रसुवा, असार ४ । धुन्चेदेखि रसुवागढी खडकखण्डकाे आधा दर्जन स्थानमा पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । त्रिशूली नदी, लिङलिङ ठुलोभार्खु र चिलिमे जलविद्युत् आयोजना नजिकै पहिरो खसेको

स्याङ्जामा पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पोखराबाट ल्याएको सडक विभागको डोजरले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मैलुङ–स्याफ्रुबेसी सडक वर्षाभर सञ्चालन नहुने

यसअघि ट्रयाक खोलेर सडकको स्तरोन्नति र निमार्ण कार्य भइरहेको थियो । स्याफ्रु–धुन्चे–कालिकास्थान–वेत्रावती सडकभन्दा स्याफ्रु–मैलुङ–वेत्रावती सडक २५ किलोमिटर छोटो छ ।

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

१८ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, वर्षा रोकिएपछि खुल्ने प्रशासनको भनाइ

जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध

आजदेखि जथाभावी सडक खन्न नपाइने

काठमाडौं । आजदेखि जथाभावी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ

धुन्चेदेखि टिमुरे जोड्ने सडकको दुरावस्था, स्थानीयको दैनिकीनै सास्ती

काठमाडौं, जेठ २८ । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका

बुटवलका मुख्य सडकको डिभाइडरमा बुद्धका मूर्ति

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धको मूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने बताइएको छ । पँहेलो

सडक मर्मत नहुँदा बागबजार क्षेत्र जोखिममा

डडेल्धुरा, जेठ १३ । महाकाली राजमार्ग अन्र्तरगत डडेल्धुराको बागबजारमा क्षेत्रमा सडक मर्मत नहुँदा जोखिम भएको छ । राजमार्ग क्षेत्रमा बाटो बिग्रिएको बर्षौ हुँदा पनि मर्मत हुन नसकेको हो । दार्चुला

बेनी–जोमसोम–कोरला सडक धमाधम कालोपत्रे हुँदै

सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।