Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


द्रुतमार्ग निर्माणमा मन्त्रालयहरूबीच समन्वय गर्न संसदीय समितिको निर्देशन

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले आयोजनामा यसअघि मन्त्रालयले जग्गा र रुख कटानका लागि स्वीकृति दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो

नारायणघाट-बुटवल सडक खण्डमा उल्लेख गरिएभन्दा बढी रुख काटिएको ठहर

काठमाडौं, माघ २८ । नारायणघाट-बुटवल सडक खण्डमा डिपिआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानविन गर्न संसदीय समितिले निर्देशन

सबै नागरिकलाई छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन

समितिले होल्डिङ सेन्टरहरु छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

संसदीय समितिको निर्देशन हुवहु पालना गर्ने मन्त्री आलेको प्रतिवद्धता

काठमाडौं, पुष १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफुले हुवहु पालना गर्ने प्रतिवद्धता गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध

मन्त्रीआवास निर्माणको अवरोध हटाउन संसदीय समितिले निर्देशन दिने

काठमाडौं, पुष ९ । संसदीय समितिले भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई निर्देशन दिने भएको छ । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा

महिला हिंसाविरुद्धको कानून कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक

भूकम्पबाट क्षति भएको संरचनाको प्रगति विवरण तीन–तीन महिनामा पठाउन निर्देशन

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएको हो ।

चीनबाट फर्केका विद्यार्थीलाई पुनः अध्ययनका लागि जाने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असोज १० । संसदीय समितिले अलपत्र परेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले

दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै वित्तिय स्रोत परिचालन गर्न संसदीय समितिको निर्देशन

छलफलमा अर्थ राजनीतिक विश्लेषक डाक्टर अच्युत वाग्लेले संघीय संरचना अनुसार स्थानीय र प्रादेशिक तहमा प्राकृतिक स्रोत साधन तथा वित्तको हस्तान्तरण नभएसम्म विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।

दिगो विकास लक्ष्य अनुरुप कानुनहरू संशोधन गर्न संसदीय समितिको निर्देशन

समितिले दिगो लक्ष्य कार्यान्वयन गर्न राज्यले गरेका प्रतिवद्धता पूरा गर्न बाधक बनेका कानुनको पहिचान गरी तिनीहरूको संशोधन र परिमार्जनसहित राज्यले घोषणा गरेका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाका बनाउन निर्देशन दिएको हो