Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड

काठमाडौं । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजित कोप-२७ शिखर सम्मेलनमा यस्तो आह्वान गर्नुभएको

उत्तर कोरियाले पुनः आणविक परीक्षणको तयारी गरेको भन्दै संयुक्त राष्ट्रसंघलगायतका निकाय चिन्तित

एजेन्सी । उत्तर कोरियाले आणविक बम परीक्षण गर्न सक्ने सम्भावनालाई लिएर विश्व समुदाय चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था इन्टरनेशनल इटोमिक एनर्जी एजेन्सी (आईएईए) ले विश्व समुदायको

चीनले मुश्लिम समुदाय विरुद्ध मानवता विरोधी अपराध गरेको राष्ट्रसंघको आरोप

काठमाडौं । संयुक्त राष्ट्रसंघले चीनमाथि उइगुर मुश्लिम समुदाय विरुद्ध मानवता विराेधी अपराध गरेको आरोप लगाएको छ। राष्ट्रसंघीय मानवअधिकार आयोगले चीनको सिञ्चियाङ प्रान्तका अल्पसंख्यक उइगुर मुश्लिम आदिबासी समुदाय विरुद्ध गम्भीर मानवअधिकार

गम्भीर मानवधिकार उल्लंघनका घटनाबारे प्रचण्डसँग विभिन्न कुटनीतिज्ञको जिज्ञासा

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्ने शुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का

युक्रेनको परमाणु ऊर्जा केन्द्रलाई विद्युत आपूर्ति ग्रिडबाट नकाट्न संयुक्त राष्ट्रसंघको रुसलाई आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुससँग परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको विद्युत आपूर्ति ग्रिडबाट नकाट्न आग्रह गर्नुभएको छ । शुक्रबार रुसको कब्जामा रहेको जापोरिझाहिया परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको ग्रिडबाट

सुडानमा फेरि खाद्य संकट पर्नसक्ने राष्ट्रसंघ चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । यसअघि पनि कैयौँ पटक सुडानमा खाद्य संकट परेको भन्दै राष्ट्रसंघले फेरि पनि संकट आउन सक्ने बताएको हो ।

संयुक्त राष्ट्रसंघद्वारा युक्रेन मामिलामा असफल भएकाे स्वीकार

युक्रेन भ्रमणमा गएका महासचिव गुटेरेसले युद्ध रोक्न नसकेकामा असफल भएकाे स्वीकार गरेका छन् । राष्ट्रसंघको विफलता स्वीकार्ने क्रममा गुट्रेसले सुरक्षा परिषद्को आलोचना गर्दै युद्ध रोक्न र अन्त्य गर्न सुरक्षा परिषद्

युक्रेनमा मानवीय सहायता पठाउन संयुक्त राष्ट्रसंघको अपिल

युक्रेनमा अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका छन् । रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्न लागेका

सुडानमा हिंसा अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा जारी हिंसा अन्त्यका लागि आह्वान गरेको छ । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले केही दिनदेखि डार्फरमा जारी हिंसाको तत्कालै अन्त्य हुनुपर्ने बताएको हो । हिंसाले