सत्ता यात्रासँगै पार्टीभित्रै हुने जोडघटाउदेखि गठबन्धनका दलहरूकाबीच सन्तुलित व्यवहारसम्म देउवा कार्यकालको चुनौतिका रूपमा रहने देखिन्छ ।
काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ
राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।
देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिन लागेका हुन् ।
काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्न जानुभएका देउवालाई नियुक्त
ओलीको अहंकारबाट उम्केको समाज देउवाको दम्भमा पर्न चाहन्न । बिगतका कर्मप्रति आलोच्य देउवा आफै र पार्टी कांग्रेसलाई चुनौतीका पहाडबीच अर्को एउटा अवसर आएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सपथ खुवाउने समय तय भएपछि मात्रै सरकार गठनका विषयमा दलहरुबीच छलफल हुने भएको छ । सर्वोच्च अदालतले आज साँझ ५ बजेसम्म कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च
राष्ट्रपतिको उक्त निर्णय संविधानसम्मत नभएको ठहर सर्वोच्च अदालतले गरेपछि भने देउवा प्रधानमन्त्री हुने मार्गप्रशस्त भएको छ । देउवा प्रधानमन्त्री भएसँगै केही संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
सोमबार कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा भएको विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले पार्टी फुटाएर आफूहरू सरकारमा नजाने बताउनुभयो ।