Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सैनिक अस्पतालमा निःशुल्क हेमोडाइलायसिस सेवा सुरु

काठमाडौं, असार २७ । नेपाली सेनाद्धारा सञ्चालित काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडौं महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । आइतबार अस्पताल परिसरमा एक कार्यक्रम गरी काठमाडौं