काठमाडौं । विश्व लामखुट्टे दिवस बिहीबार नेपालमा पनि ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना