Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौ । काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको छ । महामन्त्री पदका लागि भएको निर्वाचनको आज सम्पन्न मत गणनाले थापा र

‘प्रकाशमान उभिनुभएको ठाउँमा म उभिनुपर्छ’ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको निर्णयलाई साथ दिने बताउनु भएको छ । नेता प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने भएपछि सिंहकै प्यानलमा महामन्त्रीका उम्मेदवार भएका शर्माले

प्रकाशमान सिंहको प्यानलमा विश्वप्रकाश महामन्त्री

यसअघि उनी शेखर कोइरालको प्यानलबाट महामन्त्री उठ्ने प्रयास गरेका थिए । नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार छन् ।

कांग्रेस संस्थापन पक्षमा विश्वप्रकाशको विद्रोह

युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने चर्चा थियो । सोही अनुरुप शर्माले देशव्यापी अभियान पनि चलाउनुभएको थियो ।

असोज ९ गतेनै पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै

नेतृत्व हस्तान्तरणमा विश्वप्रकाशको ‘वान, टू, थ्री, फोर’को सूत्र, राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक मात्र !

बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजलबाट आसन्न कांग्रेस महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका शर्माले गृहजिल्ला झापा पुगेर राजनीतिक अवधारणा राख्ने क्रममा वान, टू, थ्री, फोरको सूत्र लागू गर्नुपर्ने बताउनुभयो

गगनले गरे घोषणा विश्वप्रकाश के गर्छन् ? नेतृत्वको इशारा कुर्ने कि चुनौती चिर्ने !

कांग्रेसीजन र शुभचिन्तकहरुले कांग्रेसको भावी अनुहारका रुपमा थुप्रैं नेता रहे पनि दुई युवालाई विशेष गरेर हेरेको देखिन्छ । वर्तमान पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा कुन पदमा

महाधिवेशन भदौ १८ गतेबाटै सुरु हुन्छ, विवाद भएका जिल्लामा पछि हुन्छन्– प्रवक्ता शर्मा

खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताउनुभयो ।

नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउँछ : विश्वप्रकाश शर्मा

काठमाडौं, साउन २९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बनाउनुभयो । प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान

निर्मला पन्तको हत्या प्रकरणबारे कांग्रेस प्रवक्ता शर्माले गराए प्रधानमन्त्री र गृहमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ । प्रवक्ता शर्माले टुइटरमार्फत पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री