Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विवाह भोज गर्ने रकम विपन्न विद्यार्थीलाई

जिल्लाको शितगंगा नगरपालिका–११ का गणेश बेल्बासे र शितगंगा १० की सुमित्रा भण्डारीले जिल्ला अदालत अर्घाखाँचीमा कानूनी विवाह गरेपछि पत्रकार सम्मेलन गर्दै सहयोगको घोषणा गरेका हुन् ।