Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट ६ सय मेगावाट विद्युत किनेबेच गर्न भारत सहमत

काठमाडौं । नेपाल तथा भारतले ढल्केबर-मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६ सय मेगावाटसम्म विद्युत किनबेच गर्न सहमति जनाएका छन । काठमाडौंमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकले यो सहमतिलाई अन्तिम

‘एमसीसी चाहिने भए पारित गरौँ, नचाहिने भए फिर्ता गर्ने हिम्मत गरौँ’

हरिविनोद अधिकारीहाम्रो अर्थनीतिको मुख्य आधार भनेको उद्योग होइन, कृषि पनि अब आर्थिक मेरुदण्डभित्र पर्न छोडेको छ । तर विदेशमा गएका नेपालीहरुले बगाएको पसिनाको मूल्यसँग गाँसिएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा दिएको

ढोरपाटनमा अझै विद्युत पुगेन

बागलुङ । बागलुङको ढोरपाटन उपत्यकाका स्थानीय अझै पनि विद्युतको पहँच बाहिर रहेका छन् । उपत्यका वरपरका ठाउँमा अझै पनि बिजुली पुगेको छैन । साँझ पर्नासाथ ढोरपाटन नगरपालिकाका अन्य स्थानमा बिजुली

यो वर्ष विद्युत खपत करिब ३ सय मेगावाटले बढ्यो

काठमाडौं, पुष ४ । पछिल्लो समय विद्यतुको माग उच्च दरले बढेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युतको खपत औसत ३ सय मेगावाटको हाराहारीमा बढेको प्राधिकरणले जनाएको छ ।

सबै क्षेत्रलाई विद्युतको खपत बढाउन मन्त्री भुसालको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई आग्रह गर्नुभएको छ । आज काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै

विद्युत बिक्री गरेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २९ । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले

मंसिरदेखि विद्युतको नयाँ महशुलदर लागु, २० युनिटसम्म शुल्क मिनाहा

काठमाडौं, कात्तिक १० । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले नयाँ महशुल दर लागू हुनेबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको हो

गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द

काठमाडौं, भदौ १९ । पहिरोले पर्वतमा विद्युत प्रसारण लाइनका टावर ढालेपछि गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ । पर्वत, बागलुङ, म्यादी र मुस्ताङको विद्युत आपूर्ति बन्द भएको

गरिब र विपन्न जनतासँग विद्युत शुल्क नलिने उर्जा मन्त्री भुषालको घोषणा

काठमाडौं, साउन २७ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले सरकारले २० युनिटसम्म बत्ति बाल्ने गरिब र विपन्न जनतासँग विद्युत शुल्क नलिने योजना सुनाउनु भएको छ । बुधबार मन्त्रालयमा

सर्लाहीमा विद्युत आपुर्ति अनियमितता अझै कायम

सर्लाही, साउन १८ । सर्लाहीमा केही दिन यता हुँदै आएको विद्युत आपुर्तिमा अनियमितता अझै केही दिन कायम रहने भएको छ । विद्युत वितरण केन्द्र लालबन्दी शाखाका अनुसार हुँदै आएको विद्युत