काठमाडाैं । विश्वविद्यालयमा सरकारले लगाउन खोजेको विद्यार्थी संगठनमाथिको प्रतिवन्ध संविधान विपरित भएको विद्यार्थी नेताहरुले बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सरकार दिनप्रतिदिन असंवैधानिक बाटोमा हिँडिरहेको आरोप लगाएका
काठमाडाैं । विद्यार्थी संगठनहरूमाथि प्रतिवन्ध नलगाउन सरकारलाई सरोकारवालाहरुले सचेत गराएका छन् । सरकारको तयारीलाई कानूनविद्, अधिकारकर्मी र नागरिक समाजले संविधान, बहुदलीय व्यवस्था र लोकतान्त्रिक अभ्यासमाथिको प्रहार भनि टिप्पणी गरेका हुन्
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजक पदमा प्रकाश बगाले (जेपी) लाई मनोनयन गर्नुभएको छ । राप्रपाको विधान बमोजिम बगालेलाई अध्यक्ष लिङदेनले विद्यार्थी संगठनको संयोजक तोक्नु
पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरूको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनै पनि हिसाबले
विभिन्न ६ विद्यार्थी संगठनले बुधबार विहान बालुवाटारमा संयुक्त ज्ञापन पत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।
शुक्रबार बिहान १० बजेबाट निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरूले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् ।
काठमाडौं, कात्तिक १६ । कोरोनाका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।चीन लगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने व्यवस्था तत्काल
अर्कातिर माधव कुमार नेपाल पक्षले २०७७ चैतमा राष्ट्रिय कार्यकर्ता भेला मार्फत सुदेश पराजुलीलाई संगठनको अध्यक्ष तोकेको थियो । अहिले महर र पराजुलीबीच विरासतको लडाईं चलिरहेको छ ।
धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।
काठमाडौं, असार २७ । कुनै समय थियो नेपालमा विद्यार्थी आन्दोलन र शक्ति भनेपछि राज्य पनि कुनै निर्णय गर्दा २ पटक सोच्ने गथ्र्यो । तर, अहिले माउ पार्टीको एजेण्डा मात्र ठिक