काठमाडौं, असार ४ । गृहमन्त्री खगराज अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री अधिकारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र
काठमाडौं, जेठ २७ । शितल निवासमा नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपरान्ह नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउनुभएको
काठमाडौं, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी गर्नुभएको
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार संविधान, संसदीय व्यवस्था र अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित भएको टिप्पणी गर्नुहुन्छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि स्वीकार्य नहुने बताउनु भएको छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र
काठमाडौं, जेठ १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१०्) बमोजिम राजभण्डारीलाई
काठमाडौं, जेठ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पत्र पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा
राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।
उहााले लेख्नुभएको छ, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’
काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले गराएको