Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


खोटाङमा दशकौंसम्म योजनाहरू अलपत्र (भिडियाे रिपाेर्ट)

सविना अछामे-संवाददाता खोटाङ । खोटाङमा सञ्चालित दर्जन बढी विकास योजनाहरू अलपत्र परेका छन् । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण सडक तथा पुल निर्माणका ठूला योजनाहरू समयमै सम्पन्न हुन नसक्दा