काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ । उहाँले शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएकाे हाे । आगामी फागुन २१ गते
काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा साेमबार सुनुवाइ हुने भएकाे छ। २ वर्षदेखि सुनुवाइ हुन
काठमाडाैं। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ। पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूचीकाे नाम बुझाउन निर्वाचन आयोगमा साेमबार पुग्नुभएका
काठमाडाैं । पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताउनुभएको छ। नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुग्नुभएका
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाेडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । चौधरीले बिहीबार आयोगमा पुगेर नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्नुभएकाे
काठमाडौं । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । आजका लागि तोकिएको पेसी न्यायाधीश अभावका कारण स्थगितमा परेको थियो ।
काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी तथा राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज हुने