Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पोखराको रुपातालमा सिस्टेनी मेला लाग्ने

काठमाडौं । पोखराको रुपाताल किनारमा सिस्टेनी मेला लाग्ने भएको छ । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपमा बराहथोक तमु युवा परिवारले सिस्टेनी मेला आयोजना गर्ने भएको हो । रुपातालको छेउमा परापूर्वकालदेखि लाग्दै