Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


पूर्वसभापति देउवाले १५ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेश गरेको रिट फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने समयमा सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ । सर्वोच्चमा पेश भएको रिट