Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १.१५ बजे बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख

राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गर्नुभएको हो ।

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १.१५ बजे

मंगलबारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । मंगलबार अपराह्न बसेको राष्ट्रिय सभा बैठक कांग्रेसले अवरोध गरेको हो । कांग्रेस सांसदहरू सहकारी प्रकरणमा उपप्रधान

राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धि’ संकल्प प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धि’ संकल्प प्रस्ताव पेस भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेस गर्नुभएको हो । पैसा,

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक आज (शुक्रबार) बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । दिउँसो सवा १ बजे बोलाइएको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका

राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन सुरु

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरू भएको छ । उपाध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले)का विमला घिमिरे हुनुहुन्छ ।

राष्ट्रिय सभा उपाध्यक्षको लागि दुई जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा राष्ट्रिय सभामा एमाले

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधवार हुने भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन मिति तोकेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद