Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


विरोधी मोर्चालाई बाँदरको संज्ञा दिँदै कोमल वलीले वाचन गरिन् कविता

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभइ विगतका सरकारहरू भएको आरोप लगाउनुभयो

राष्ट्रिय सभा अध्यक्षमाथि केपी गूटको बचाउ गरेको आरोप, थोरै समय दिएको भन्दै नारायणकाजी श्रेष्ठको आक्रोश

काठमाडौं, असार २१ । नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई प्रधानमन्त्री केपी ओलीको सहयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा श्रेष्ठले

निर्वाचनमा जाने कदम निरंकुश होइन, विपक्षीहरूमा जनतामा जाने हिम्मत देखिएन– सांसद दाहाल

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले पहिलो पटक प्रतिनिधिसभा पुनस्थापनापछि पनि केही काम गर्न नसकेकाले निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गर्नुभयो ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका दुई वटा प्रतिवेदन पेश हुनेछन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा

सर्वोच्चले रोक लगाएको नागरिकता अध्यादेश राष्ट्रियसभामा पेश, रामनारायण विडारीको नियमापत्ति

सर्वोच्च अदालतले जेठ २७ गते अध्यादेशको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि पनि राष्ट्रियसभामा पेश गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अनुमति दिएपछि विडारीले नियमापत्ति जनाउनुभएको हो ।

राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन

राष्ट्रिय सभा सदस्य पाण्डेले लिए सपथ

काठमाडौं । राष्ट्रिय सभामा लुबिम्नी प्रदेशबाट निर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिनुभएको छ । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पाण्डेलाई पद तथा गोपनियताको सपथ गराउनु भएको

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

लुम्बिनी प्रदेश राष्ट्रियसभा निर्वाचनमा २९७ मत खस्यो, केहीबेरमा मतगणना सुरु हुँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गर्नुभएको हो । त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उप–सभामुख, अन्य मन्त्रीहरूले मतदान गर्नुभएको थियो ।

लुम्बिनीको राष्ट्रियसभा उप-निर्वाचनमा तीन मत मात्रै खस्न बाँकी

त्यस्तै अन्य दुई जना काठमाडौंमा उपचाररत रहेको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । उनीहरु दुवैजना रोल्पाक रहेको उहाँले बताउनुभयो ।