Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


कांग्रेसको संस्थापनइतरले साँझ उम्मेदवार घोषणा गर्ने

महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतरको बैठक बसेर उम्मेदवार तय गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् ।

सभापतिमा साझा उम्मेदवार तय गर्न छलफल गर्न नेताहरु पौडेल निवासमा

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा पुग्नु भएका छन् । आज बिहान साझा उम्मेदवार तयका विषयमा छलफल

पौडेल समूहमा सभापतिको उमेदवार बनाउने प्रयास विफल

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ । बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए

मैले दाबी छोड्ने भएँ, तीन जनाबीच सहमति हुनेमा विश्वस्त छु : शशांक कोइराला

‘‘उहाँहरू तीनजनामध्ये एकजना बन्नुहुन्छ सभापतिको उम्मेदवार । सहमति हुन्छ । यसमा म विश्वस्त पनि छु,’ उहाँले भन्नुभयो ।

भाेलि बेलुकासम्म उम्मेदवार ताेक्छाैं : पौडेल

साझा उम्मेदवार तय गर्न मंगलबार बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता पौडेलले बुधबार बेलुकासम्ममा उम्मेदवार टुङ्ग्याउने दाबी गर्नुभयो ।

कांग्रेस रुपान्तरण गर्नसक्ने उम्मेदवारलाई छानी-छानी मतदान गरेँ : रामचन्द्र पौडेल

पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने टुंगो नलागेको भन्दै काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्ने बताउनुभयो ।

गुट व्यवस्थापन नभए पौडेललाई सभापति पद मुस्किल

पौडेलले १४औं महाधिवेशनमै सभापति जितेमा मात्रै उहाँको राजनीतिक भविष्यमा बहार आउनेछ । तर, गुट नै व्यवस्थापन गर्न नसके त्यो पनि सम्भव छैन ।

पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ : रामचन्द्र पौडेल

पोखरा, मंसिर १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि पोखरामा सुरु गण्डकी

कांग्रेस महाधिवेशन : प्रदेश सभापति छान्दै पौडेल पक्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिका उम्मेदवारहरुको टुंगो लगाउन छलफल गरिरहेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुँदैछ ।

कांग्रेस महाधिवेशन : ५२ मध्ये कुन जिल्लामा कुन पक्षका सभापति ?

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जितेका छन् । २ जना भने कतै खुलेका छैनन् ।