Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाई भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाई भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।राष्ट्रपति भवन शीतल

प्रधानमन्त्री दाहाल र जर्मनका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ । बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले

दक्ष राजदूत नियुक्तिमा ध्यान दिन सरकारलाई परराष्ट्रविद् आचार्यको सुझाव

काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । आर्थिक कूटनीतिमा मुलुकपछि परिरहँदा पूर्वपरराष्ट्र सचिव समेत रहनुभएका उहाँले मुलुकको आर्थिक कूटनीतिलाई

१८ वटा देशका लागि राजदूत नियुक्त

काठमाडौं । सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ । पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका दूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र

ताइवान आसपास आक्रमणपछि ह्वाइट हाउसले बोलायो चिनियाँ राजदूत

‘रातभर चीनको कारबाहीपछि, हामीले चीनका राजदूत किन ग्याङलाई ह्वाइट हाउस बोलाएर उत्तेजक कारबाहीबारे जानकारी लियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले उक्त गैरजिम्मेवार कारबाहीको निन्दा गरेका छौं र ताइवान आसपासका क्षेत्रमा शान्ति

ब्राजिलको राजदूतमा काफ्ले नियुक्त

काठमाडौं । संघीय गणतन्त्र ब्राजिलको लागि नेपाली आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलको राजदूतमा काफ्लेलाई नियुक्त गर्नुभएको हो । काफ्लेको यसअघि नै संसदीय सुनुवाइ

राष्ट्रपतिद्वारा भारतसहित पाँच देशका लागि राजदूत नियुक्त

मंगलबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै स्पेन, डेनमार्क, रुस, भारत र भुटानका लागि राजदूत नियुक्त गरेको जानकारी गराएको हो ।

सात राजदूतको सपथग्रहण

शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रस्तावित अमेरिकी राजदूत भन्छन्– ‘चीनको दुष्प्रचारको सामना गर्दै नेपालबाट एमसीसी अनुमोदन भयो’

राजदूत र्‍यान्डी बेरीको स्थानमा काठमाडौं आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा यस्तो बताउनुभएको हो ।

इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी