Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने मुख्यमन्त्री पाण्डेकाे विश्वास

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार पोखरामा भारतीय राजदुतावासद्वारा आयोजित विशेष योग शिविरमा सहभागी

निरोगी बन्न योग साधना

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारिरीरक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य

योग तथा साधनालाई बजेटमा समेट्दैछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित योग तथा

योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो, साधना गर्न याेगगुरूकाे जोड

संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारिरीक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य बनेको छ

बर्दियामा योगाभ्यासको आकर्षण

पतञ्जली सेवा समिति, बर्दियाको सहकार्यमा राजापुर नगरपालिकाले पालिकाका विभिन्न स्थानमा योग शिविर सञ्चालन गरेपछि योगलाई सिकाइको रूपमा स्थानीयहरू पछिल्लो समय नियमित योगाभ्यासमा जुटेको पाइन्छ ।

तौल घटाउन योगको प्रयोग

चन्द्र कटुवाल चिकित्सकको भाषा अनुसार मोटोपन एउटा रोग हो । जुन शरीरलाई चाहिने भन्दा बढि क्यालोरी खानाले हुने गर्दछ । यसका कारकहरु मध्ये केहि कारणहरु जस्तै योग अभ्यास को कमि,

राति निन्द्रा नलाग्दा गर्ने योगाहरू

हाम्रो जीवनशैलीका कारण पनि निन्द्रामा समस्या आउन सक्छ । रातिको समयमा ढिला सम्म फोन चलाउनाले गेमहरू खेल्ने बानीले पनि राती निन्द्रा लाग्दैन ।

स्वस्थ शरीरका लागि योग किन आवश्यक ?

योग पूर्वीय दर्शनमध्यको सबैभन्दा बढी प्रचलित दर्शन हो । योग दर्शन शांख्य दर्शनसँग जोडिन्छ । जुन सबैभन्दा प्राचिन तथा वैज्ञानिक दुवै मानिन्छ ।

हात्तीमाथि योगको चटक देखाउन खोज्दा गर्ल्याम्मै लडे बाबा रामदेव !

एजेन्सी, असोज २८ । भारतीय योगगुरु बाबा रामदेव योगलाई विश्वव्यापी गराउनमा प्रख्यात हुनुहुन्छ । एउटा मिशनकै रुपमा भारतीय र विश्वको अरु भागका मानिसलाई योग सिकाउने बाबा रामदेव कतिपय अरु हर्कतबाट