Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


हमासको कब्जामा रहेकी युवतीको भिडियो सार्वजनिक

काठमाडौं । प्यालेष्टिनी विद्रोही समुह हमासले कब्जामा रहेकी इजरायली युवतीको भिडियो सार्वजनिक गरेको छ । हमासले गत वर्षको अक्टोबर ७ मा कब्जामा लिइएकी इजरायली युवती १९ वर्षीया लिरी अलबागको भिडियो

बैतडीमा दुई युवतीमाथि धारिलाे हतियार प्रहार

बैतडी । बैतडीमा दुई युवतीको घाँटीमा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते अवस्थामा भेटिएकी छन् । पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको

बलात्कृत युवतीलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले घटनाकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने

भाइरल युवतीको बलात्कार घटना संसदमा, सभामुखद्वारा छानविन गर्न निर्देशन

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।

चराका लागि एक युवतीले आफ्नो कपालमा बनाइन् गुँण

एजेन्सी । बेलायतकी एक युवतीले चरासँगको अघात प्रेमका कारण तीन महिनासम्म आफ्नो कपालमा एक चराका लागि गुँण बनाएर राखेकी छिन् ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हन्ना नामकी ती युवतीले चराप्रति प्रेम देखाउँदै

२ वर्षमा ६ जनासंग बिवाह गर्ने यी युवती

एजेन्सी । भारतको मध्यप्रदेश स्थित जबलपुरकी एक युवतीले २ वर्षमा ६ जनासंग बिहे गरेर सबैलाई अचम्मित पारेकी छिन् । तर उनले २ वर्षमा ६–६ जनासंग बिहे गर्ने कारण पत्ता लागेपछि

आफैँलाई एसिड प्रहार गर्ने युवकससँग विवाह गरेपछि…

युवकलाई अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय तोकेको भए पनि विश्वभर फैलिएको कोभिड महामारीका कारण कानुन परिवर्तन भएपछि उनी छिट्टै जेलमुक्त भए ।

सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

फिक्कल गाउँपालिकाको चाल्नेखोलामा आएको बाढीले बगाउँदा वडा नम्बर ४ खाङसाङकी २१ वर्षीया सरिता भुजेलको मृत्यु भएको हो ।

टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसिन् युवती

अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।

घाँस काट्न गएकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

शुक्रबार दिउँसो साढे ४ बजेतिर घाँस काटिरहेकी १७ वर्षीय किशोरीलाई पछाडिबाट मुख थुनेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा सापकोटालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी