काठमाडौं, कात्तिक २० । नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ । नेपाली