Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको

रुसको निजी सैन्य समूह वागनरका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु

एजेन्सी । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटनामा प्रिगोजिनसहित १० जनाको मृत्यु

पेरुको आगलागीमा दुई जनाको मृत्यु

एजेन्सी । दक्षिणी पेरुको अपुरिमाक क्षेत्रको जंगलमा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना सम्पर्क बिहीन छन् भने अन्य १२ जना घाइते भएको राष्ट्रिय आपत्कालीन केन्द्रले

मेक्सिकोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा भेनेजुएलाका आप्रवासीहरु बोकेको बस ट्रेलर ट्रकसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । मेक्सिोको प्युबला र ओक्साका राज्य जोड्ने राजमार्गमा भएको दुर्घटनामा आप्रवासीहरुको ज्यान गएको हो ।

सप्तकोसीमा डुबेर भारतिय नागरिकको मृत्यु

सुनसरी । सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिक १९ वर्षिय अमर कुमार मेहताको मृत्यु पुष्टि भएको छ । सोमबार सप्तकोसी नदीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी

पाकिस्तानमा बस र भ्यान एक आपसमा ठोक्किंदा १६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा यात्रुबाहक बस र डिजेल बोकेको भ्यान ठोक्किंदा १६ जनाको मृत्यु भएको छ । कराँचीबाट ४० जना यात्रु लिएर इश्लामावादतर्फ गईरहेको बस आइतबार बिहान फैजावादमा डिजेलका ड्रम बोकेको

बनस्थलीमा बसको ठक्करबाट बाबु आमाको मृत्यु, छोरी घाइते

काठमाडौं । काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । रूपा गाउँपालिकामा मोटरसाइकल शनिबार साँझदुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ । लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको

भारतमा सैनिक चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट

भारतको मणिपुर हिंसामा थप ३ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी हिंसामा थप ३ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले कुकी समुदायका ३ जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर