बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मकालु बेसक्याप पुगेर फर्कने क्रममा याङ्ले खर्कमा उनको मृत्यु भएको हो ।
इलाममा पहिरोमा परी १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना
बाढीपहिरोले गाँस, बास र कपास मात्र गुमेको छैन, कतिको काख रित्तिएको छ । कतिको आश्रय खोसिएको छ । विकासका पूर्वाधार ढलेका छन् ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ का ६३ वर्षीय धनराज जोशी, आग्री–५ का विरु गिरी र उनकी श्रीमती चन्द्रादेवीको मृत्यु भएको छ । अन्य एक जनाको पहिचान खुलेको छैन ।
करिब १ किलमिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख सुबास चन्द्र बोहोराले जानकारी दिनुभयो ।
यस्तै पहिरोले बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायका सडक अरुद्ध छन् । विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोमा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् । सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले
संजिव कार्की चितवनमा भीम बहादुर विश्वकर्मा कुटपिटको कारण मृत्यु वरण गर्न पुगे l उनको मृत्युको कारणमा जातीय कारण भनिएको छ l मन्दिर पस्न पाउनु पर्ने, दुर्गा पूजा गर्न पाउनु पर्ने