Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


कैलालीमा विद्युतीय धरापमा परेर एक जनाको मृत्यु

बोहराको शव भए नजिकै एक थान भरुवा बन्दुकसमेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक रामसिंह कार्कीले जानकारी दिनुभयो ।

थप ३ सय ५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।

पश्चिमी बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ जनाको मृत्यु

दुर्घटनामा परेर बालबालिका र महिलासमेत मारिएको समाचारमा उल्लेख छ । टर्कीको स्तानबुलतर्फ छुट्टी मनाउन हिँडेका सर्वसाधारण सवार बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

३ सय ८५ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

यस अवधिमा २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतकाे आन्द्रप्रदेशमा बाढी : २५ जनाको मृत्यु, सय जना वेपत्ता

एजेन्सी । भारतको आन्द्रप्रदेशमा भीषण वर्षापछि आएको बाढीमा परी २५ जनाको ज्यान गएको छ भने कम्तिमा एक सय जना वेपत्ता भएका छन् । प्रदेशका रायलसिमा, चित्तुर, कडपा, कुरनुल र अनन्तपुर

२ सय ४२ जनामा कोरोना संक्रमण

यसमध्ये एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख ७६ हजार ७०३ जना छन् ।

बर्दियामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बर्दिया । माछा मार्ने क्रममा करेन्ट लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका वडा नं ६ मौहाका १८ वर्षिय दिपक चौधरी रहेका छन् । आफ्नैघरबाट

बुर्तिबाङमा जिपले किचेर बालकको मृत्यु, ६ जना घाइते

चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानेी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्याक्टर दुर्घटनामा घाइते दुई जनाको मृत्यु

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

थप २ सय ९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्युसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ पुगेको छ ।