Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेलको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

एडल्ट पार्टी गरिरहेकी रुसी मोडलको कसरी भयो पीडादायी मृत्यु ?

एजेन्सी । थाइल्याण्डमा बिदाको समयमा एडल्ट पार्टी गरिरहेकी एक मोडलको आठौं तलाबाट खसेर मृत्यु भएको छ । एभजेनिया स्मिर्नोभा नाम गरेकी ३७ वर्षीया रुसी मोडलको खसेर मृत्यु भएको हो ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएकाे छ । आइतबार राति हुलाकी राजमार्ग अन्तर्गत बाराको महागढीमाई नगरपालिका थलही पुलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु

तनहुँमा खोलाले बगाएर एक जनाको मृत्यु

मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीय यामबहादुर विक रहेका छन् । शुक्रबार राति घर जाने क्रममा बामताङ खोला पार गर्दा भेलले विकलाई बगाएको थियो ।

पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ । मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका

सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत

सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदले जनाएको छ ।

जेसीबीले फालेको ढुंगाले लागेर गुल्मीमा बालकको मृत्यु, चालक फरार

मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ग्यास सिलिण्डर पड्किदा तनहुँमा बालिकाको मृत्यु

मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन् ।

अस्पतालमै उपचार नपाएर बालिकाको मृत्यु

घरमा बिरामी भएपछि बिहीबार विहान अस्पतालमा पुर्‍याएकोमा समयमै डाक्टर नआउँदा मृत्यु भएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।