Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


चितवनमा प्लाज्मा थेरापी गरिएकी संक्रमितको मृत्यु

भरतपुर, भदौ १९ । चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघनकक्षमा उपचाररत् मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो १ः४४ बजे

रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देही, भदौ १९ । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीनजनाको मृत्यु भएको छ । दुईजना सिद्धार्थनगर र एकजना बुटवलका संक्रमितको मृत्यु भएको हो । ‘होम आइसोलेसन’मा रहेका सिद्धार्थनगर नगरपालिका–८ का

पाल्पामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा, भदौ १८ । पाल्पाको रामपुर नगरपालिका–४ टुनी भन्ज्याङ्गमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान बुटवलबाट रामपुर जाँदै गरेको बागमती प्रदेश ०३-००१-००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको

कोरोनाका कारण बुटवल, प्यूठान र पाटन अस्पतालमा गरी थप तीन जनाको मृत्यु

बुटवल/प्युठान । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा आज बिहान मृत्यु भएको हो । हिजो बिरामी भएर

चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

कोरोना संक्रमित पत्रकारको मृत्यु

काठमाडौं, भदौ १७ । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको

कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका संक्रमित छजना विचलित

भक्तपुर, भदौ १७ । कोरोना संक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी संक्रमित परिवारका अन्य छजना निकै विचलित भएका

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ सहित ११२० जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, भदौ १७ । पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

भारतमा अगष्टमा मात्रै २० लाख व्यक्ति कोरोना संक्रमित, २८ हजारको मृत्यु

एजेन्सी, भदौं १७ । भारतमा गत अगष्ट महिनामा मात्रै करिब २० लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ को महामारी शुरु भएयता कुनै पनि देशमा एकै महिना यति

कोरोनाले काठमाडौं उपत्यकामा पाँचसहित थप आठ जनाको मृत्यु

काठमाडौं, भदौं १७ । कोरोना संक्रमणका कारण थप आठ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच, भैरहवामा दुई र वीरगञ्जमा एक जनाको मृत्यु भएको हो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि