Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


आफू प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताकोबीचमा लैजान नेता तथा कार्यकर्तालाई सह-संयोजक नेपालकाे निर्देशन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव नेपालले आफू र संयाेजक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताकोबीचमा लैजान नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ। धनगढीमा शुक्रबार आयोजित एकता

माधव नेपाल पक्षले आज माओवादी संयाेजक दाहालसहित शीर्ष नेतासँग भेट्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षले शनिबार नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालसहित शीर्ष नेतासँग भेट्ने भएकाे छ। समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयलाई शुक्रबारको पार्टीकाे

सबै सुरक्षाकर्मी फिर्तापछि माधव नेपाल सरकारी सुरक्षाबिना नै बैठकमा पुगे

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबारदेखि शुरु हुने भएकाे छ। बैठक यहि कार्तिक १४ गतेसम्म मिराकल भेन्युमा संचालन हुने भएकाे हाे । साेही बैठकमा

माधव नेपाल माइतीघरमा पुगेर उखु किसानसँगै धर्नामा बसे

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बस्नुभएको छ । अध्यक्ष नेपाल मंगलबार उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न माइतीघरमा पुगेर उखु किसानहरूसँग

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आदेश

घुस खाएको प्रमाणित गरेर देखाउन माधव नेपालको चुनौति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै

भ्रष्टाचार गरेको छैन, राजनीतिक प्रतिशोध साँधियो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूने भ्रष्टाचार नगरेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले आफ्नो एउटै सिद्धान्त रहेको र त्यो

कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै अध्यक्ष नेपालले अहिले व्यवस्था

इजरायली जनतालाई माधव नेपालको आग्रह – देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर

कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पार्नुभएको छ । अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई