Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


नेकपाका सहसंयोजक माधवकुमार नेपालले गरे मतदान

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका हुन् । उनी रौतहट–१ का उमेदवार

नेकपालाई जनताले पहिलो पार्टी बनाउन चाहेकाे सह-संयोजक नेपालकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले आफ्नो् पार्टीलाई विजयी गराउन चाहेको दावी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको

नेकपाको विकल्प छैन: सह-संयाेजक नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले साेही पार्टीको विकल्प नभएको बताउनुभएकाे छ। पेरिसडाँडामा मंगलबार रुकुमदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलकाे सम्मान कार्यक्रममा

‘अरू पार्टीको आलोचना नगराैं, आफू नै सच्चिएर अघि बढाैं’: सह-संयोजक नेपाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ। पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले

देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित छौं: सह-संयाेजक नेपाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभएको छ। पोखरामा आइतबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। उहाँले

पोखरामा आज नेकपाको एकता सन्देश सभा

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

सुदूरपश्चिमकाे सभामा ३० हजार मान्छे उतार्ने सह-संयाेजक नेपालकाे दावी

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दैनिक रुपमा आम-नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा

अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई सह-संयाेजक नेपालकाे आग्रह

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले १४

नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासनः सह-संयोजक नेपाल

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले

संयाेजक दाहाल र अध्यक्ष नेपालबीच पार्टी एकताकाे बारेमा छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाे बारेमा छलफल भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आइतबार शुरु भएको