काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई सतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभएको भएको छ । मंगलबार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित