Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राष्ट्रसंघको महासभामा जुत्ता हिर्काउने ख्रुश्चेभलाई बीपी कोइरालाले यसरी दिए मुखभरीको जवाफ

काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले

सर्वोच्चको आदेशले मन्त्रिपरिषद पाँच सदस्यमा खुम्चियो, विष्णु पौडेलको उपप्रधानमन्त्री भने जोगियो

काठमाडौं, असार ८ । निर्वाचन घोषणा गरेपछि पनि मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री केपी ओलीको कदममा सर्वोच्च अदालतले रोक लगाएसँगै अब मन्त्रिपरिषद पाँच जनामा सीमित बनेको छ । ओलीले काम चलाउ

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पठाए सचेत पत्रः मन्त्रिपरिषद् समावेशी नभएकामा असन्तुष्टी

काठमाडौं, जेठ ३० । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धातअनुसार नभएको भन्दै सचेत गराउनुभएको छ । जेठ २८ गते

ओली मन्त्रिपरिषदको अनुहारः तीन उपप्रधान, १८ मन्त्री र तीन राज्यमन्त्री, खगराजले गृह पाउँदा बादलपत्नीलाई सञ्चार उपहार

मन्त्रिपरिषद पुनर्गठनकै बारेमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गर्दै मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

मन्त्रिपरिषद पुनर्गठनः सात मन्त्री र एक राज्यमन्त्रीलाई शपथ दिलाइँदै

काठमाडों, जेठ २७ । कामचलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको भए पनि प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद पुनर्गठनमा आठ

मन्त्रिपरिषदबाट स्वीकृति पाए साउनदेखि गणना सुरू गर्ने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना साउनपछि गर्ने तयारी थालिएको छ । राष्ट्रिय जनगणना सञ्चालक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउन १५ देखि असोज १५ गतेसम्म गर्ने प्रस्ताव

मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग लिखित जवाफ माग

काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनसम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले पुनर्गठन गरेका सम्बन्धमा सरकारसँग लिखित

अस्पताल आगजनी गरे ५ लाखसम्म जरिवाना: स्वास्थ्यकर्मी कुटपिट गरे ३ वर्ष कैद, ३ लाख जरिवाना

काठमाडौं । अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकार गम्भीर बनेको छ । स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । हिजो बसेको मन्त्रिपरिषद्

मध्यरातमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं, जेठ ७ । मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी

मन्त्रिमण्डल पुरानै, ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्री पदको शपथ

काठमाडौं, वैशाख ३१ । नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदमा ईश्वर पोखरेललाई शपथ दिलाइएको छ । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको शपथ दिलाउनुभएको हो । यसैगरी राष्ट्रपति