Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रधानमन्त्रीले मन्त्रिपरिषद एकलौटी पुनर्गठन गरेपछि नेकपामा फेरि बबण्डर, दाहाल र नेपाल पक्ष असन्तुष्ट

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसँगको सहमति बिना नै मन्त्रिपरिषद पुनर्गठन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरि बबण्डर

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, पोखरेलको रक्षा मन्त्रालय खोसियो, पौडेललाई अर्थ, सञ्चारमा आए गुरुङ

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपा महासचिवसमेत रहनुभएका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति, उपत्यकामा कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, असोज २१ । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै गत चैतदेखि स्थगित गरिएका परीक्षा

बैरागी मुख्यसचिव नियुक्त, अमेरिकामा खतिवडा र बेलायतमा रेग्मीलाई राजदूत बनाउने सरकारको निर्णय

काठमाडौं, असोज १५ । सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट

मन्त्रिपरिषद हेरफेरबारे नेकपा अध्यक्षद्वयबीच फेरि छलफल, भागवण्डा मिलाउन कसरत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेकपाले मन्त्रिपरिषद् पुर्नगठन गर्न गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छन् । सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी

संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुन्छः मन्त्री आङबो

पाँचथर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री, नेकपाका केन्द्रिय सदस्य इन्द्रबहादुर आङबो मौसमले संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ । पाँचथरको फिदिममा आज आयोजित

राष्ट्रपतिबाट बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं, असोज १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित

कानुनी प्रश्न तेर्स्याएर प्रधानमन्त्रीले कुलमानको नियुक्ति रोकेको आरोप

काठमाडौं, भदौं ३० । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गरेन । यद्यपि, कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी प्रस्ताव लगिएको दाबी उर्जा मन्त्रालयको

असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं, भदौं २९ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान