Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


प्रजिअलाई कर्फ्यु लगाउनेसम्मको अधिकार, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं, भदौ २ । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञादेखि कर्फ्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा