Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


प्राकृतिक टावरमा ५० लाख खर्चेर भ्यूटावर

५ तला अग्लो भ्यू टावर निर्माण सम्पन्न भइनसके पनि निर्माणाधिन टावरमा चढेर रमाउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीय पर्यटनकर्मी सिद्धि गुरुङ्ग बताउनुहुन्छ ।