काठमाडौं।एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आफूलाई ठाउँ नदिइएको गुनासो गर्नुभएको छ ।एमालेको आसन्न १० औं महाधिवेशनमा आइतबार अध्यक्षमा उम्मेदवारी घोषण गर्ने क्रममा रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै
काठमाडौं, मंसिर ५ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने
कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।
बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको थियो ।
समाजिक सञ्जाल ट्वीटरमार्फत् नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गूटबन्दी भन्दै अवैधको संज्ञा दिनुभएको छ ।
‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र सार्वजनिक गरियोस्,’ उपाध्यक्ष रावलले भन्नुभयो, ‘यस्तो विषयमा गोप्य पत्राचार देशघात हो, प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’
काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ । उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पु¥याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई
पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।
‘भीम रावल जत्तिको मान्छेलाई त १० बुँदे कार्यान्वयन र अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्न दिइएको छैन भने अरुको के हाल होला ?’ उहाँले भप्नुभयो, ‘साथीहरू लम्पसार परेको मैले अनुभूति गरेको छु
अब, नेता रावलका लागि कार्यदलमार्फत् आफूलाई पद या प्रतिष्ठा के मा स्थापित गराउने हो, दुईवटा विकल्प मात्र बाँकी छ ।