Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारत महाराष्ट्रमा उद्धव ठाकरे भर्सेस कंगना रनौटः ठाकरे माफियाको पछि लागेको आरोप

काठमाडौं, भदौं २४ । बलिउड अभिनेत्री कंगना रनौटले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई सामाजिक सञ्जालमार्फत् चेतावनी दिएकी छिन् । हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किए लगत्तै ट्वीटरमार्फत् दिइएको भिडियो चेतावनीमा कंगनाले मुख्यमन्त्री ठाकरेलाई

कोरोना विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने, नतिजा नोभेम्बरमा आउने

काठमाडौं । रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । “स्पुत्निक फाइभ”नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकमा भारत दोस्रो, पछिल्लो २४ घण्टामा ९१ हजार बढीमा संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो

सुदूरपश्चिमबाट भारत जानेको भिड, कोरोना कहरकैबीच दैनिक छाक टार्न मुग्लान

बिराज रोस्यार (इमेज) कैलाली, भदौ २० । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ । भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले

भारतमा एकैदित ८४ हजार कोरोना संक्रमित

काठमाडौं, भदौ १८ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । त्यहाँ एकैदिन झण्डै ८४ हजार जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८३

भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्स प्रतिबन्ध

काठमाडौं । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको

कोरोना संक्रमित पत्रकारको मृत्यु

काठमाडौं, भदौ १७ । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति अमेरिकी राष्ट्रपतिद्धारा दुःख व्यक्त

काठमाडौं, भदौ १७ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको

भारतमा अगष्टमा मात्रै २० लाख व्यक्ति कोरोना संक्रमित, २८ हजारको मृत्यु

एजेन्सी, भदौं १७ । भारतमा गत अगष्ट महिनामा मात्रै करिब २० लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ को महामारी शुरु भएयता कुनै पनि देशमा एकै महिना यति

प्रणब मुखर्जीको जीवनयात्राः शिक्षक, पत्रकार हुँदै राष्ट्रपतिसम्म

-जीवन भण्डारी काठमाडौं । भारतका धेरै नागरिकले मन पराउने नेताहरुको सूचीमा अग्रपङ्क्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ । अन्य देशका नेताहरुसँग पनि राम्रो सम्वन्ध