Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना खोप दिने

एजेन्सी । भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई निःशुल्क कोरोना भाइरस विरुद्धको खोप दिइने महाअभियान सुरू गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरे अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई

५ दिनअघि श्रीमती गुमाएका मिल्खा सिंहको काेभिडबाटै मृत्यु

कोभिड रिपोर्ट नेगेटिभ भए पनि स्वास्थ्यमा सुधार नआएपछि सिंहलाई आईसीयूबाट निकालिएको थिएन । पाँच दिन अघि मिल्खाकी श्रीमती निर्मल मिल्खा सिंहको निधन पनि कोभिड संक्रमणबाटै भएको थियो ।

भारतले वर्षेनी डुबाउँछ नेपाली भूमी : नेपालसँग न सन्धी, न साँचो

मनसुन सुरु भएको पहिलो हप्तामा डेढ दर्जन भन्दा बढी पहाडी जिल्लामा वितण्डा मच्चाउदा नागरिक सडकमा आइपुगेका छन् । यही अवस्था डुवानका कारण तराईका जिल्लाहरूमा आउने निश्चित छ । भारतसँग १८

नेपाल-भारत सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा पूर्वाधार निर्माणमा समस्या

इलाम, असार २ । नेपाल–भारत सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा सीमा क्षेत्रका जनताका सुविधाका लागि छनौट भएको पूर्वाधारको योजना निर्माण गर्न समस्या हुने गरेको छ । इलामको नेपाल–भारत सीमा क्षेत्रमा

भारतमा कोरोना संक्रमण ओरालो लाग्दै

एजेन्सी । भारतमा कोरोना संक्रमण विस्तारै ओरालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा ७५ दिनयताकै कम संक्रमण देखिएको हो । १७ लाख ५१ हजार व्यक्तिको नमुना परीक्षण गर्दा ६०

भारतमा दोश्रो लहरमै कोरोना भाइरसको परिस्कृत डेल्टा प्लस भेरियन्ट फेला

एजेन्सी । भारतमा कोरोना संक्रमण दर केही घटेकै बेला पुनः दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएको छ । भारतका ६ वटा राज्यमा हालै गरिएको स्वाब परीक्षणबाट उक्त

आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । आफ्नो मुलुकमा पनि चिनियाँ नागरिकहरुलाई प्रवेश दिन तयार रहेको समेत भारतले जनाएको छ । दुबै

भारतमा कोरोनाका कारण एकैदिन सबैभन्दा बढी ६ हजार व्यक्तिको मृत्यु

एजेन्सी, जेठ २७ । भारतमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको

भारतले सडक बनाउँदा नेपालतिरको बाटो अवरुद्ध

दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको

भारतमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु, १० घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा गएराति बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।